क्राईम ब्यूरोसिरहाः आफ्नै साथीसँग विश्वासघात र लाखौँ रुपैयाँ ठगी गर्ने व्यापारी पप्पु पक्राउ, तीन व्यापारी फरार
नयाँ सिडिओ आएपछि सिडिओले चासो लिएका हुन् । आफ्नै साथी भएपनि व्यापारी पप्पुले लाखौँ रकम भरेर चेक बाउन्स गराएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएर उनीमाथि अनुसन्धान जारी रहेको सिरहाका प्रहरी प्रवक्ताले जनाएको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











