स्वास्थ्य ब्यूरोधनुषामा पनि देखिन थाल्यो लम्पी स्कीन रोगको सँक्रमण
धनुषामा पशु लागिरहेको प्राणघातक रोग लम्पी स्कीन रोग रोक्नका लागि समयमा नै ध्यान नदिएको खण्डमा थप क्षति गर्ने खतरा रहेकाले प्रदेश सरकारले नियमित खोप कार्यक्रम तत्काल सुरु गर्न आवश्यक देखिएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











