प्रमुख समाचारमधेशको गाउँ गाउँमा क्रिश्चनहरु सक्रिय, धर्मान्तरको लागि परमेश्वरको किरिया खुवाउँदै
अहिले कमला नगरपालिका वडा नं. ६ तर्फ क्रिश्चन एजेन्टहरुको टोली सक्रिय भएको हो । यद्यपी, हिन्दु सम्राट सेनाले उनीहरुलाई लखेटने र रामधुलाईको योजना समेत बनाएको छ । आम सर्वसाधारणलाई सम्झाउँदै उनीहरुले धर्म परिवर्तनको लागि कार्यक्रमहरु गरिरहेको बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











