ब्यूरो-रिपोर्टरहिन्दु सम्राट सेनामा फूट, सनातन हिन्दु सेना गठन
हिन्दु सम्राट सेनाका केही पदाधिकारी, सदस्यहरुले गैर समाजिक गतिविधिहरुमा सँलग्न भएपछि बन्दै गरेको जमात नबन्दै बिग्रन सुरु भएको हो । सम्राट सेनाका केही पदाधिकारी र सदस्यहरु चरम घमण्ड तथा स्वघोषित सेनानी मान्न थालेपछि समाजिक तवरबाट समेत चौतर्फी विरोध भएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











