प्रमुख समाचारसप्तरीको सिडिओ अफिसको बेतिथि लुकाउन पत्रकारमाथि सिडिओको धम्की, समाजिक सँजालमा ट्रोल
सर्वसाधारणको हक समेत भएको जिल्ला प्रशासन कार्यालय सप्तरीमा पत्रकारहरुलाई समेत बिना अनुमति फोटो भिडियो लिन नपाउने भनेपछि चौतर्फी आलोचना गरिएको हो । सिडिओ कार्यालय भित्रको बेतिथि, गैर कानुनी कार्य, भ्रष्टाचार विरुद्धको प्रमाण समेत अनुमति लिनुपर्ने धारणाप्रति खेद प्रकट गरिएको छ । पत्रकारमाथि अँकुश लगाउने कार्य गरेको भन्दै सिडिओ थापाको आलोचना भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार










