प्रमुख समाचारजनकपुर–ढल्केवर सडकखण्डमा चक्काजाम
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भारत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन , युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका छ्न। लक्ष्मिनियाँमा गरिएको सडकखण्डको चक्काजाम खुलाउन प्रशासनको टोली आन्दोलन स्थलमा पुगेको हो । युवाहरुले टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार











