गाउँ / समाजअवकाश लिने बेलामा बाराका यी शिक्षकमाथि अत्याचार
“कुनै सवारी साधन नभएका, उहाँका लागी हरपुर अपायक ठाउँ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहाँ संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउँ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर र कुनै राजनीतिक पहुच न भएकोले उहाँ उपमहानगरले सरूवा गरेको बिधालय पुग्नु भयो । तर त्यहा बिधालयले उहाँलाई हाजिर गर्न दिएन । यस बिषयमा उहाँ स्वयम उपमहानगरपालिकामा निबेदन दिनुभयो तर उपमहानगरले सोधपुछ को परैको कुरा कुनै सुनुवाइ समेत गरेन ।”– एक स्थानीय बुद्धिजीवीले गुनासो पोखे ।
३ वर्ष अगाडि · गाउँ / समाज











