प्रमुख समाचारपिकनिक खाएर आउँदै गर्दा बाणिज्य बैँकको भवनमा ठोक्किएर बस दुर्घटना
ना ७ ख ४७४९ नम्बरको बस अनियन्त्रित भएर सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किँदा करिब ४० जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको र मुचुल्का गरिरहेको जनाईएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











