देश कालविद्यार्थीले स्कूलको शुल्क नतिर्दा बालकलाई स्कूलै बन्धक, प्रिन्सीपल पक्राउ
पीडित पक्षको तर्फबाट ईलाका प्रहरी कार्यालय लाहानलाई जानकारी हुनासाथ प्रहरीको एक टोली पाराडाईज बोर्डिङ पुगि दुवै बालकलाई उद्धार गरेका थिए। स्रोतले दिएको जानकारी अनुसार स्कुलका प्रिन्सिपल राकेश गुप्ता र बिजय गुप्तालाई प्रहरी हिरासतमा राखिएको छ।
२ वर्ष अगाडि · देश काल









