देश कालहिन्दुहरुको आज गौ–पूजा
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
२ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६४२ समाचार
देश कालआज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
२ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटदीपावलीको उपलक्ष्यमा ३५००० दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दिप प्रज्ज्वलन गर्ने बताए । जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले दिप प्रज्ज्वलन गरेका छन् ।
२ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजआयोजकले दर्शकहरुको लागि केही गेट खोलेपछि अत्यधिक चाप र मातेका दर्शकहरुको उच्छृँगलताले कुटाकुट भएको हो । कार्यक्रमस्थलमा नचनियाँको टोली आउनु भन्दा अगाडी नै दर्शकहरुले ढुँगामुढा सुरु गरेको थियो । सो क्रममा कैयाँै दर्शकलाई आयोजक कमिटिका स्वयँसेवकहरुले निर्घात कुटपिट गरी घाईते बनाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरहनुमान जयन्तीको अवसरमा परिषदले रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । परिषदका अध्यक्ष शम्भु साहले हिन्दु धर्माबलम्बीहरु पर्व यमपञ्चकका बिच हनुमान जयन्ती पर्ने भएकाले ओझेलमा परिरहेको समयमा आफूहरु भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत १३ वर्षदेखि परिषदले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आईरहेको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकनेपाल सरकारको राजपत्रमा निर्वाचन आयोगले जारी गरेको सूचनामा मधेश प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ जसपा नेपालको तर्फबाट मधेशी समावेशी समूह अन्तर्गत निर्वाचित विन्दुकुमारी यादवको निधन भइ रिक्त रहेको ठाउँमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रदेश सभा सदस्य नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम संजिला यादवलाई निर्वाचित भएको भनिएको छ ।
२ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरयोजना तर्जुमा छनौट गरि योजनाहरु राखिएको छ कृषि ,शिक्षा, स्वास्थ क्षेत्र लगायतका शिर्षकहरु बजेट बिनियोजन गरिएको एक वडा अध्यक्षले बताए । विभिन्न कारणबाट नगरसभा हुन्न ढिलाई भएको हुँदा अन्ततः हामी बहुमत सहित नगरसभा सम्पन्न गरेको तथा कामकाज मिलाई यथाशीघ्र सबैकाम अगाडी बढाउने नगरप्रमुख राजेन्द्र यादवले बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोडाँका समूहलाई खोज्न प्रहरीले चासो नदेखाएको स्थानीयको गुनासो छ । यता ईलाका प्रहरी कार्यालयले घटना सम्बन्धि जानकारी पाएपछि डाँका समूहको खोजतलासमा जुटेको जनाएको छ । पीडित महतो धन्तेरसका दिन हिजो मात्रै महेन्द्रनगरको एक बैंकको एटिएमबाट नगद ३० हजार झिकेर ल्याएको बताए ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारआरती साह न्यायको चुईँक नबोलका राजनीतिक दलका अगुवाहरुको समेत फूलमाला अर्पणले उनीहरुको नैतिकतामाथि प्रश्न समेत उठेको छ । राष्ट्रको चौथो अँग मानिएका जनकपुरका कथित पत्रकारहरुको उपस्थितिले पनि उनीहरुको नैतिकतामाथि प्रश्न उठेको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि धनुषाको प्रहरी प्रमुख रहेका एसपी विश्वराज खड्कालाई कारबाहीस्वरूप हटाइएको थियो। आरती साहको मृत्यु प्रकरणमा राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई जिम्मेवारीबाट हटाएको हो।
२ वर्ष अगाडि · देश काल
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।
२ वर्ष अगाडि · देश काल
देश कालप्रमुख अतिथिको आसन्न बाट नेता ढुंगानाले भने–“वास्तवमा देशमा परिवर्तन भएको छ,आफ्नै अधिकारका लागि खुल्ला रुपमा बोल्न नसक्ने ठाउँमा अहिले खुलेर बोल्न पाउछन् परिवर्तन भएको महसुस हुन्छ साथै भन्ने विकासमा हरेक क्षेत्र लाई समेटी विकास गर्नु पर्नु छ मन्दिर मस्जिद संगै दैनिक जिवनमा फाईदा हुने क्षेत्रमा बढी जोड दिनुपर्छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयसअघि सप्तरी जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले यादवलाई २०७१ चैत ११ गते ४ वर्षको कैद सजाय हुने फैसला गरेको थियो । मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसहित नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
२ वर्ष अगाडि · देश काल