मिथिला बिहारी नगरपालिकामा ४८ करोड बजेट
योजना तर्जुमा छनौट गरि योजनाहरु राखिएको छ कृषि ,शिक्षा, स्वास्थ क्षेत्र लगायतका शिर्षकहरु बजेट बिनियोजन गरिएको एक वडा अध्यक्षले बताए । विभिन्न कारणबाट नगरसभा हुन्न ढिलाई भएको हुँदा अन्ततः हामी बहुमत सहित नगरसभा सम्पन्न गरेको तथा कामकाज मिलाई यथाशीघ्र सबैकाम अगाडी बढाउने नगरप्रमुख राजेन्द्र यादवले बताए ।

२०८० कार्तिक २५ शनिबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूजब्यूरो,जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाको बजेट ४८ करोड १३ लाख ४३ हजार बजेट ल्याएको छ । नगरपालिकाको सभाहलमा बन्दसत्र भएको थियो ।
योजना तर्जुमा छनौट गरि योजनाहरु राखिएको छ कृषि ,शिक्षा, स्वास्थ क्षेत्र लगायतका शिर्षकहरु बजेट बिनियोजन गरिएको एक वडा अध्यक्षले बताए ।
विभिन्न कारणबाट नगरसभा हुन्न ढिलाई भएको हुँदा अन्ततः हामी बहुमत सहित नगरसभा सम्पन्न गरेको तथा कामकाज मिलाई यथाशीघ्र सबैकाम अगाडी बढाउने नगरप्रमुख राजेन्द्र यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…