ब्यूरो-रिपोर्टरग्यालेक्सी एक्सिलेन्स अवार्डको घोषणा, विभिन्न विधामा अवार्ड दिइने
आज अर्थात विहिवार भएको उक्त घोषणा समारोहमा नेपाली गीत संगीत, कला संस्कृतिको विख्यात व्यक्तित्वं चलचित्र विकास वोर्डको पहिलो कार्यकारी एवं विश्वकै पहिलो रियालीटी शो प्रतिभाको डबलीका निर्माता निर्देशक तथा पहिलो म्यूजिक भिडियो निर्देशक प्रख्यात गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सि एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, नेशनल एकेडेमी अफ मेडिकल साईन्सका प्रवक्ता डा. विक्रम शाह,एन प्लस प्रोफेसनलका प्रबन्ध निर्देशक हितेश लिम्बानी, टाईम्स स्कवाएरका निर्देशक राजन ढकाल, नायक श्रीदेव भट्राई,लि डिभाईन,भारतका प्रमुख तथा ईभेन्ट डाईरेक्टर पुनम कौशिक, अर्का भारतिय ईभेन्ट व्यबस्थापक श्रुती
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











