मनोरञ्जनजनकपुरमा हिन्दु सम्राट सेनालाई 'मुस्लिम फोबिया,' मनि मिराजको कार्यक्रम लगभग रद्द
यता, हिन्दु सम्राट सेनाले मनि मिराजको टिमले भिडियोमा अभद्र गाली गलौज, अभद्र भाषा प्रयोग गर्ने गरेको कारण मात्र उनलाई कार्यक्रममा सहभागी नगराउन आग्रह गरिएको बताएको हो । आयोजकले भने मनि मिराजको कार्यक्रममा अभद्रता प्रदर्शन नहुने जिम्मेवारी लिएको हो ।
२ वर्ष अगाडि · मनोरञ्जन











