ब्यूरो-रिपोर्टरछोराको जन्मदिनमा समाजवादी विद्यार्थी युनियनका सिरहा जिल्ला अध्यक्षले स्कूलमा बाँडे शैक्षिक समाग्री
सोही विद्यालय प्राँगनमा नेता साहले वृक्षारोपण समेत गर्दै बालबालिकाहरुलाई कापी, कलम, सिसाकलम लगायतका समाग्रीहरु वितरण गरेका हुन् । समुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाहरुको उपस्थिति हुने गरेको भन्दै उनीहरुलाई सानो सहयोग स्वरुप शैक्षिक समाग्री बाँडेको बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











