ब्यूरो-रिपोर्टरपरिक्रमा आज धनुषाधाम पुग्दै
महोत्तरीको कञ्चनवनमा होली खेलेपछि धनुषा प्रवेश गरेको धार्मिक लस्कर सोमबार पर्वतामै विश्राम गरेको थियो । आज विहानैदेखि साधुसन्त, श्रद्धालु, यात्रीहरु धनुषाधामको लागि प्रस्थान गरेको हो । धनुषाधाम नगरपालिका वडा नम्बर ३ धनुषाधाम बजारमा परिक्रमावासीले डेरा डाल्ने भएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











