देश काल१० मिनेट नबित्दै नेपाली बिषयको प्रश्नपत्र आउट
समाजिक सँजाल र केही मिडियाहरुमा प्रश्नपत्र मधेश प्रदेशको सिरहाबाट आउट भएको दाबी गरिपनि कैयौँ मिडियामा रौतहट जिल्लाबाट आउट भएको उल्लेख छ । यद्यपी, त्यो प्रश्नपत्र कुन जिल्ला वा कुन सेन्टरबाट आउट भएको बारे यथार्थ विवरण आइनसकेको छ ।
२ वर्ष अगाडि · देश काल











