धनुषाका नेता दिपक कार्की वन राज्यमन्त्री बनेपछि क्षेत्रमा कार्यकर्ताहरुको दीप प्रज्वलन
फराकिलो मतान्तरले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीको केही दिन स्वास्थ्य राज्यमन्त्रीको चर्चा चलेपनि अनन्त वन राज्यमन्त्रीको जिम्मेवारी पाएको हो । क्षेत्रभरीका उनको पार्टीका कार्यकर्ताहरु एक कार्यक्रमको आयोजना गरि दीप प्रज्जवलन गरेको युवा नेता ललन यादवले जानकारी दिए ।

२०८० चैत १३ मंगलबार, राति ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारको वन राज्यमन्त्रीको जिम्मेवारी धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित दिपक कार्कीले जिम्मेवारी पाएपछि दीप प्रज्वलन गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट जिम्मेवारी पाउँदा उनको समर्थकहरुले क्षेत्र नम्बर १ को केन्द्र बिन्दु धनुषाधाम स्थित दीप प्रज्जवलन गरि खुसियाली मनाएका छ्न ।
फराकिलो मतान्तरले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीको केही दिन स्वास्थ्य राज्यमन्त्रीको चर्चा चलेपनि अनन्त वन राज्यमन्त्रीको जिम्मेवारी पाएको हो । क्षेत्रभरीका उनको पार्टीका कार्यकर्ताहरु एक कार्यक्रमको आयोजना गरि दीप प्रज्जवलन गरेको युवा नेता ललन यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…