खेल / खेलाडीजनकपुरधामः मेयर कप टी–२० माथि बाराको कब्जा
यसै गरि प्रतियोगिता अवधिमा उत्कट व्याटिङ्ग, बलिङ गरेका बाराका अरनिको यादवले म्यान अफ दि सिरिज पाउँदै १५ हजार नगद सहित कप पाए छन् भने वेष्ट व्याट्स म्यान बाराकै अभिशेष तिवारी, वेष्ट बलरमा महोत्तरीका निखिल सिंह घोषित हुँदै नगदसहित कप पाउन सफल भए ।
२ वर्ष अगाडि · खेल / खेलाडी











