रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास समितिमा पशुपति चौधरी नियुक्त
न्यूज ब्यूरो, राजविराज । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

२०८० चैत २२ बिहीबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
प्रोफेसर डा. पशुपति चौधरी बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा कार्यरत रहेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…