गुनासो गर्न गएका स्थानीयलाई वडाध्यक्षले रुखमा बाँधेर कुटे
वडाअध्यक्ष कुशवाहालाई गद्दीले गाली गलौज गर्दै कठालो समातेपछि कुशवाहाका परिवारजन तथा छिमेकीहरुले पीडित गद्दीलाई नियन्त्रणमा लिएर रुखमा बाँधेपछि इलाका प्रहरी कार्यालय जानकी टोलको जिम्मा लगाएको वडाअध्यक्ष पक्षको प्रतिक्रिया दिएका छन् ।

२०८१ बैशाख १ शनिबार, राति ८:५३ बजे१ मिनेट पढाइ
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…