ब्यूरो-रिपोर्टरनेपाल बार एशोसिएशन जनकपुरमा लोकतान्त्रिक समूहको विजयी, अध्यक्षमा मिश्र निर्वाचित
त्यसैगरी सदस्यहरुमा राकेश कुमार साह (ए), मदन साह, मदन प्रसाद पाण्डेय, संजिव झा, गंगा प्रसाद साह, सर्वोदय ठाकुर, हिमांशु शर्मा निर्वाचित भएका छन् भने महिला सदस्यमा उमाकुमारी यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











