मधेशीसँग भएको नश्लिय विभेदको विरोधमा जनकनन्दिनी गाउँपालिकाका कर्मचारीले पेनडाउन गर्ने
जनकन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले घटनामा सँलग्नहरुलाई कारवाहीको लागि दबाब स्वरुप एक दिन पेनडाउन गर्ने निर्णय गरेको हो ।
१ वर्ष अगाडि · देश काल











