देश कालप्रहरी हत्यामा प्रहरीकै संलग्नता, तिवारीसहित तीन जना प्रहरी पक्राउ
रुम्बाको हत्या व्यक्तिगत रिसइबी तथा आर्थिक लाभको कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउमा परेकाहरुसँग थप सोधपुछ जारी रहेकोले घटनाको यकिन कारण खुल्न बाँकी रहेको अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतले जनाए ।
१ वर्ष अगाडि · देश काल









