भोली सार्वजनिक विदाको घोषणा
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा भोली सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आईतबार साँझ एक सूचना जारी गर्दै सरकारको राजपत्रमा प्रकाशित विदाहरुको सूचि अनुसार भोली सोमबार चैत्त १८ गते देशभरि ईल उल फित्रको अवसरमा सार्वजनिक विदा दिएको हो ।

२०८१ चैत १७ आइतबार, बेलुकी ७:२४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली देशभर सार्वजनिक विदाको घोषणा गरेको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा भोली सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आईतबार साँझ एक सूचना जारी गर्दै सरकारको राजपत्रमा प्रकाशित विदाहरुको सूचि अनुसार भोली सोमबार चैत्त १८ गते देशभरि ईल उल फित्रको अवसरमा सार्वजनिक विदा दिएको हो ।
भोली सोमबार सरकारी कार्यालयहरु बन्द रहनेछ ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…