ब्यूरो-रिपोर्टरपत्रकार महासंघ मधेश प्रदेशले आफ्नै भवन बनाउन जनकपुरमा पायो गुठीको ४ कठ्ठा जग्गा
सम्झौता हस्ताक्षर समारोहमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आर्चाय,महासचिव रामप्रसाद दहाल, सचिव रमेश खतिवडा, केन्द्रिय लेखा संयोजक केसि लामिछाने, प्रदेश उपाध्यक्ष अम्बिका दाहाल, सचिव हदिस खुदार, सदस्य अजय साह, प्रेच चौतारी नेपालका महासचिव हिरामान लामा, सहभागिता थियो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











