राजनीतिकवर्तमान सरकारको गतिविधि भ्रष्टाचार प्रवद्र्धनमा लागेको छः नेतृ भुसाल
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टीका केन्द्रीय उप महासचिव तथा मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रावण बरवरिया यादव उपस्थित हुनु भएको थियो । सोही अवसरमा धनुषा जिल्ला संयोजक दिपक यादव, सुनिल यादव, रोशन यादव, देव सागर दास, जनसांस्कृतिक महासंघ मधेस प्रदेश समितिका संयोजक राजेश सक्सेना लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · राजनीतिक











