राजनीतिकआगामी चुनावको तीब्र तयारीमा जसपा नेपाल, धनुषा क्षेत्र नं. २ को लागि चुनावी कसरत सुरु
नेतृत्वस्तरका सहभागीहरूले मंसिर २२ गते हुने क्षेत्रीय बैठकमा व्यापक जनसहभागिता सुनिश्चित गर्न संगठन तगत–गतिविधि सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै बैठकले संगठन विस्तार, पार्टीको आगामी कार्ययोजना तथा जनसम्पर्क अभिवृद्धिका विषयमा सकारात्मक धारणा र सुझावहरू पनि प्रस्तुत गरेको जनाएको छ।
१० महिना अगाडि · राजनीतिक











