गाईको मासु काटेको आरोपमा आधा दर्जन व्यक्ति पक्राउ
प्रहरीका अनुसार आज दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
१० महिना अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६१० समाचार
प्रहरीका अनुसार आज दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
१० महिना अगाडि · देश काल
मनोरञ्जनउनले मौखिक सम्झौता अनुसार भनेबमोजिम दुई भिडियोको लागि मात्र फुटेज सुट गर्नुपर्ने भनेका थिए । तर, दुईको बहानामा झुक्याएर अर्का भिडियोका लागि पनि फुटेज सुट गरेको भिडियो रिलिज भएपछि मात्रै थाहा पाएको बताईन् । उनले पारिश्रमिक नदिएपछि उनीहरुसँग सम्बन्ध ब्रेक गर्दै भिडियो आएपछि मात्रै तेस्रो भिडियोमा प्रयोग गरिएको तथा आफू ठगिएको थाहा पाएको बताइन् ।
१० महिना अगाडि · मनोरञ्जन
गाउँ / समाजस्थानीय लाले कुमार सदायले आफ्नो ८ कठ्ठा खेतमा लगाएको धान भित्र्याउने बेलामा अज्ञात व्यक्तिले आगो लगाएर नष्ट पारिदिएको हो । धान पेलाउनको लागि राखिएको कुन्यूमा स्थानीय केही व्यक्तिले व्यक्तिगत रिसबीको कारण आगो लगाएर नष्ट पारिदिएको आरोप छ ।
१० महिना अगाडि · गाउँ / समाज
गाउँ / समाजधनुषाका प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरले घटनास्थलको प्रत्यक्ष निरीक्षण गरेपछि मृत्यु शंकास्पद रहेको प्रतिक्रिया दिएका छन्। पहिले किटानी जाहेरी लिन आनाकानी गरे पनि चौतर्फी दबाबपछि आइतबार प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ।
१० महिना अगाडि · गाउँ / समाज
मनोरञ्जनअभिनेत्री समेत रहेकी ती महिला कलाकारले आफूलाई फिर्ता हुनको लागि समेत टिकट नकाटिदिएपछि आफैँले टिकट काटेर पुनः काठमान्डौँ फिर्ता भएको दाबी गरिन् । उनले सन्नु कुमारसँग कैयौँ पटक कामको पारिश्रमिक मागेपनि दिन आलटाल गर्दै उनका व्यवस्थापक समेत रहेका कौशल झा नामक व्यक्तिसँग सम्पर्क गराइदिएको बताइन् ।
१० महिना अगाडि · मनोरञ्जन
देश कालमहाशाखाले चिसो बढ्दै गएको समयमा बदली भइरहँदा तापक्रम केही तल झर्न सक्ने भएकाले विशेष गरी बिहान–साँझ स्वास्थ्यमा थप सावधानी अपनाउन आग्रह गरेको छ। मौसम स्थिर रहने भएकाले हवाई तथा सडक यातायातमा समेत विशेष असर नपर्ने अनुमान गरिएको छ।
१० महिना अगाडि · देश काल
देश कालधनुषा जिल्लाको अत्यधिक भीडभाड हुने स्थानहरूलाई प्राथमिकता दिँदै लक्ष्मिनिया गाउँपालिकाको लक्ष्मिनिया बजार, क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक र सखुवा चोकमा आकाशे पुल निर्माण भइरहेको डिभिजन कार्यालयले जनाएको छ। यी क्षेत्रहरूमा पैदलयात्री तथा सवारी साधनको अत्यधिक चापका कारण बारम्बार दुर्घटनाका घटना देखिई आएको भन्दै आकाशे पुलले जोखिम न्यूनिकरणमा सहयोग पुर्‍याउने विश्वास कार्यालयले व्यक्त गरेको छ।
१० महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरपण्डित मनिरामको वचनसँगै एक स्वरमा नारा समेत गुञ्जायमान भएको थियो । सँयोजक यादवको पहलकदमी, कमला बचाउ अभियानप्रति देखाएको तादरुकता र जागरण अभियानबाट प्रेरित भई पण्डितले उनलाई कमलापुत्रको संज्ञा दिए ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडीपौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।
१० महिना अगाडि · खेल / खेलाडी
देश कालअहिले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा पदहरू रिक्त छन् । ती रिक्त रहेका पदहरू पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट नाम सिफारिशका लागि अनुरोध गर्ने निर्णय गरेको झाले बताए ।
१० महिना अगाडि · देश काल
राजनीतिकसमयमा पानी नपर्नु, सिँचाइ अभाव, मल–बिउको समस्या र अन्त्यमा मोन्था आँधीले धानबालीमा ठूलै क्षति पुगेको पृष्ठभूमिमा क्षति दर्ता गराएका किसानलाई प्रति कठ्ठा १५सय रुपैयाँ राहत वितरणको प्रक्रिया प्रदेश सरकारले अगाडी बढाएको छ ।
१० महिना अगाडि · राजनीतिक
प्रमुख समाचारभगवान सीतारामको स्वयम्बर सम्पन्न भएपश्चात सीतारामको डोलासहित विभिन्न मन्दिरका डोला, झाँकीसहितको शोभायात्रा नगरपरिक्रमा गर्दै जानकी मन्दिरमा पुग्नेछ । भगवान जानकीको डोला जानकी मन्दिर परिसरमा पुगेपछि वैवाहिक कार्यक्रम प्रारम्भ हुने उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । मन्दिरको परिसरमा वैवाहिक कार्यक्रम अबेर रातिसम्म हुने गरेको छ । जसमा मिथिलाको परम्परा अनुसार भगवान सीतारामको प्रतीकात्मक विवाह सम्पन्न गरिनेछ ।
१० महिना अगाडि · प्रमुख समाचार