न्यूज हाईलाईटसमाजिक परिचालक संघद्धारा चर्को नारावाजी सहित मुख्यमन्त्री कार्यालय घेराउ
न्यूज ब्यूरो, नेपाल । समाजिक परिचालक सँघले आफूलाई काममा पुनः फर्काउनुपर्ने भन्दै बुधबार पुनः मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । प्रदेश सरकार होसियार, हाम्रो माग पुरा गर, स्थानीय तहमा हाम्रो समावेशी गर मूल नारा सहित प्लेकार्ड बोकेका पूर्व समाजिक परिचालकहरुले मुख्यमन्त्री मो. लालबाबू राउतको कार्
८ वर्ष अगाडि · न्यूज हाईलाईट











