देश कालरौतहट-३ बाट पुनम यादवको उम्मेदवारी, जनताले पत्याउँला नयाँ अनुहार ?
अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष राजनीतिक सम्पर्कमा रहेकी पुनम यादव केही दिन अगाडी सँजय दत्तलाई नेपाल ल्याएर चर्चामा आइन् । त्यसअघि उनले भारतीय चर्चित बाबाहरु धीरेन्द्र शास्त्री जस्तालाई नेपाल ल्याएकी थिइन् ।
८ महिना अगाडि · देश काल











