देश कालधनुषामा १२०० विद्यार्थीलाई छात्रवृति
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित सामुदायिक विद्यालय धनुष जनता उच्च माध्यमिक विद्यालयमा १२ सय विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत दलित, अल्पसँख्यक, जेहन्दार लगायत सम्पुर्ण विद्यार्थीलाई छात्रवृति स्वरुप पोशाक वितरण गरिएको हो । नगर प्रमुख बा
७ वर्ष अगाडि · देश काल











