धनुषाको शहिदनगर फोरमको कार्यकर्ता भेटघाट तथा चियापान

२०७५ कार्तिक २० मंगलबार
बिहान ०९:२७ बजे


न्यूज ब्यूरो, धनुषा । संघीय समाजवादी फोरम धनुषा निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय कार्य समितिले फोरममा आबद्ध कर्याकर्ता निम्त्याएर कर्याकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

शहीद नगर नगरपालिकाका मेयरको प्रत्याशी दिनेश यादवको अध्यक्षता तथा प्रतिनीधिसभा सदस्य उमाशँकर अरगरियाको प्रमुख आतिथ्यमा   हिन्दु धर्मावलम्बीहरुको महान पर्व दिपावली तथा छठ पर्वको अवसरमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।  

 

सो कार्यक्रममा बिशिस्ट अतिथि धनुषा निर्वाचन क्षेत्र २ ख प्रदेश सभा सदस्य राम आशिष यादव, २ क प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव रहेको थियो ।


समारोहमा धनुषा युवा फोरमका अध्यक्ष दिपेन्द्र कापरी,शिक्षक फोरमका पवन कुमार मंण्डल, जिल्ला स्तरीय नेता बिनोद रोहिता एव पार्टीका समर्थ, कर्याकर्ताहरुको उपस्थित रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

विपद्को घडीमा वर्ल्डलिंकको साथ, उद्धार कोषमा १ करोड १ लाख सहयोग

  • २०७५ कार्तिक २० मंगलबार

न्यूज ब्युरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले विपद्बाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

पूरा पढ्नुहोस्

Bureau Menus