न्यूज हाईलाईटजनकपुर यातायात कार्यालय बर्दिवास सर्ने हल्ला मात्र
न्यूज ब्यूरो, जनकपुरधाम । विगत केही दिनदेखि जनकपुर यातायात कार्यालय बर्दिवास सर्ने तथ्यलाई हल्ला मात्र भएको बताइएको छ । लाईसेन्सको अनलाईन फारममा कटौती गरेको भन्दै यातायात व्यवस्था विभाग अन्तर्गतको जनकपुर यातायात कार्यालय षडयन्त्रपूर्वक बर्दिवास सारिन लागिएको भन्दै सेवाग्राहीहरु आन्दोलन थालेका थिए ।
७ वर्ष अगाडि · न्यूज हाईलाईट











