राजनीतिककेन्द्र सरकारले मधेशीलाई विभाजन गर्दैछ : राज्यमन्त्री शर्मा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले केन्द्र सरकारले मधेशीमा फुट डालिरहेको बताएका छन् । केन्द्र सरकारले मधेशी दलित, अल्पसँख्यक, सीमान्तकृत, मुस्लिमको नाममा एक मधेशीलाई विभिन्न टुक्रामा बाँड्ने षडयन्त्र गरेको बताएका छन् । मधेशमा बसोबास गर्ने एक ढिक्का मधे
७ वर्ष अगाडि · राजनीतिक










