प्रमुख समाचारनेपाली सेनाद्धारा १ किशोरी उपर बलात्कारको प्रयास, उद्धारकर्ता नै प्रहरीको नियन्त्रणमा
सिरहा, २८ पौष । सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा नेपाली सेनाका ३ जना जवानहरुले किशोरी उपर बलात्कारको प्रयास गरेको हो । मिर्चैया ६ मटियर्वा (पानी टँकी) नजिकै एकान्तको घरमा रहेकी
७ वर्ष अगाडि · प्रमुख समाचार











