स्वास्थ्य ब्यूरोजनकपुर अञ्चल अस्पतालमा डाक्टरहरुबाट कुटिए परिवारजन, अस्पताल क्षेत्र तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक चिकित्सकको लापरवाहीले कैयौँ सर्वसाधारणको अकाल मृत्यू भएको जनकपुर अञ्चल अस्पतालमा पुनः एक पुरुषको उपचार अभावमा मृत्यू भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ६ बस्ने अन्दाजी वर्ष ५० का रामनारयण मण्डललाई डाक्टरले लापरवाही गर्दा समयमै उपचारको अभावले हृदयघात (हर्ट अटय
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











