प्रमुख समाचारराजमार्गको बिचौबीच कुकर बम, आवागमन ठप्प
न्यूज ब्यूरो, सुनसरी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ
७ वर्ष अगाडि · प्रमुख समाचार











