प्रमुख समाचारएयरपोर्टमा डा. सिके राउतको आफ्नै फोर्स सुरक्षा दिदै !
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारसँग ११ बुँदे सहमति गरेपछि प्रथम पटक जनकपुर आउन लागेका डा. सिके राउतलाई उनको आफनै फोर्सले सुरक्षा दिएका छन् । सरकारी सुरक्षा जस्तै डा. राउतलाई सुरक्षाकर्मी शैलीमा उनको समर्थकहरुले उनलाई सुरक्षा दिनको लागि जनकपुर विमानस्थलमा तैनाथ भएका छन् । दर्जनौको सँख्यामा रहेका उनका
७ वर्ष अगाडि · प्रमुख समाचार











