किन हुन्छ यस्तो ?यी शिक्षक जसले ४ बर्षिया नावालिकालाई शौचालयमा थुनेर गरे यौन दुरव्यवहार !
न्यूज ब्यूरो, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले वाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको शिक्षकलाई आज सार्वजनिक गरेको छ। पक्राउ परेका शिक्षक बौधीमाई न.पा. वडा नं.५ बंकुल स्थित डाईनामिक ईङ्गलिस वोडिङ्ग स्कुलमा कार्यरत स्थानीय कोपवा निवासी बस्कित राय यादवको नाति हवल्दार राय यादवको छोरा ३० बर
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











