प्रमुख समाचारअधिकृत चढ्ने जिपको ठक्करबाट भारतीय नागरिकको मृत्यु !
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने जिपको ठक्करबाट एक जना भारतीय व्यक्तिको मृत्यु भएको छ । गौरबाट बौधीमाई नगरपालिका तर्फ जाने क्रममा फतुवा पुल पारी राजपुर नपा २ स्थित डाइभर्सनमा विआर ३२ पिए १५४१ नम्वरको भारतीय स्कारपिओ जिप ब्याक गर्ने क्रममा ठक्कर ल
७ वर्ष अगाडि · प्रमुख समाचार











