गाउँ / समाजरौतहटमा दीपावलीको दियोबाट आगलागी हुँदा लाखौंको क्षति, एकको मृत्यु
न्यूज ब्यूरो, रौतहट । रौतहटमा विभिन्न ६ स्थानमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । सोमबार दीपावलीको दियोबाट आगलागी भएको हो । गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, बौधीमाई नगरपालिका वडा नम्बर
७ वर्ष अगाडि · गाउँ / समाज











