राजनीतिक'मधेश सरकारले ट्रेलर मात्र देखाएको छ, पिक्चर बाँकी छ': मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेश सरकार अहिले ट्रेलर मात्र देखाएको तथा पुरा पिक्चर बाँकी रहेको बताएका छन् । मधेश आन्दोलनमा बलमा गठन भएको प्रदेश सरकार आन्दोलनको भावनालाई कदर गर्दै आन्दोलनमा उठेका मांगहरु क्रमशः सम्बोधन गर्न प्रति बद्ध रहेको बताउँदै उहाँल
६ वर्ष अगाडि · राजनीतिक










