क्राईम ब्यूरोजनकपुरमा भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा तिरहुतीया गाछीस्थित बीच सडकमै राखिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ । धनुषा महेन्द्रनगरबाट आएका नेपाली सेनाको टोलीले शङ्कास्पद वस्तु बम नरहेको पुष्टि गरेको हो । आइतबार राति स्थानीयले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरका थिए । प्रहरीले सतर्कता अपनाउँद
६ वर्ष अगाडि · क्राईम ब्यूरो











