अन्तराष्ट्रियभारतमा ४ बलात्कारीलाई मृत्युदण्ड, आमाले ७ वर्षदेखि लड्दै थिइन् न्यायको लडाई
न्यूज ब्यूरो, एजेन्सी । भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो । अदालतले
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











