ब्यूरो-रिपोर्टरशहिदनगर नगरपालिकाकी उपमेयर सिँहलाई 'ट्वाईलेट' नभएपछि दुःख
विकास निर्माणको सन्दर्भमा समेत आफ्नो वक्तत्व राखेकी उपमेयर सिँहले कार्यकक्षमा अट्याच्ड शौँचालयको कुरा उठाएपछि कैयौँले हाँसेका थिए । यद्यपी उनले आफू महिला भएकोले अधिक गोपनियता तथा सहजताको लागि यस्तो माग गरिन् ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











