
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिले जिल्लाका सबै स्थानीय तहलाई भत्तामा देखाइएको खर्चको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । कोभिड–१९ नियन्त्रण समितिको आइतबारको बैठकले जिल्लाका १७ वटै स्थानीय तहलाई तीन दिनभित्र भत्ताबारे विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । समिति
६ वर्ष अगाडि · न्यूज हाईलाईट
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जिल्लाभरि समुदाय स्तरमा कोरोना सँक्रमण बढेको भन्दै पसलहरु विहान १० बजेसम्म मात्र खोल्न पाइने निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषा र सिडिओ भट्टराईको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा कोरोना सँक्रमणको वर्त
६ वर्ष अगाडि · समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती दुई जना उपर साँघातिक आक्रमण गरिएको छ । सो मध्ये एक जनाको अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ गौरदाहा टोलमा गएराती स्थानीय बर्ष ६० का जगमन दास र बर्ष ५५ का राजनारायण दास माथि साँघातिक आक्रमण गरि ज्यान मार्ने प्रयास गरिएको
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । धनुषाको रघुनाथपुरमा मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको हो । आज (आईतबार) दिउँसो करिब २ बजेको समयमा सबैला नगरपालिका वडा नं. १३ रधुनाथपुरको कमला प्रोजेक्ट बिल्डिङग नजिकै मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको हो । सो दु
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहटस्थित एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ । जिल्लाको मध्यभागमा गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको हो । चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्थामा शव बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञ
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, बीरगँज । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षका छोरा प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका छन्। प्रहरीले वडाध्यक्ष सुवास राउत थारुका छोरा शशिकान्त राउत थारुलाई लागु औषध सहित शनिबार सांझ सोहि गाउँपालिकाको वडा नं. १ मा पर्ने ओरिया खोला किनारबाट पक्राउ गरेको हो। विशेष सुचन
६ वर्ष अगाडि · क्राईम ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ । यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप उत्पादन सुरु गरेको जानकारी दिएको थियो । यही महिना (अगस्ट) को अन्त्यसम्ममा कोरोना खोप बजारमा आ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, वीरगँज । सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिखमपुर ले आज (शनिबार) पर्साको सिमावर्ती जटरनाथपुर गाउँपालिका वार्ड २ दसौता बाट २ लाख नेपाली रुपैयाँ समेत मोटरसाइकल सवार एक जना लाई पक्राउ गरेको छ। भारत बाट लुकाई छिपाई नेपाली रुपैयाँ लिएर आईरहेको अवस्था मा सिमा नाका मा खटिएको सशस्त्र प्रहरी ब
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, बारा । बाराको बारागढी गाउँपालिका खोपवा बाराको पौचौँ गाउँसभा आज (शनिबार) सम्पन्न भएको छ । उक्त गाउँसभाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम वार्षिक बजेट गाउँपालिकाको सभाहलमा प्रस्तुत गरिएको छ । गाउँपालिकाको अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षता भएको उक्त पाचौँ गाउँ सभामा वडा नं।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहामा फेरि ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आजै बिहान ५ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ भेटिएका संक्रमितमध्ये लहान नगरपालिकाका मात्रै चारजना रहेका छन् । यस्तै, बरियारपट्टी गाउँपालिकाका २ जना, नवराजपुर गाउँपालिकाका १ जना र मिर्चैया नगरपालिकाका १ जना गरी
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
खेल / खेलाडी३९ बर्षिय एमएस धोनी टेष्ट क्रिक्रेटबाट यसअघि नै सन्यास लिसकेका थिए । यद्यपी उनले वनडे र टी–२० मा भारतीय क्रिकेट टिमको हिस्सा बनेका थिए । तर, धोनी अब अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिदिएका छन् ।
६ वर्ष अगाडि · खेल / खेलाडी
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड १९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ । कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो