शहिद सूर्यनाथ रान प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा 'चोरबार' मनोयन
नेपाली काँग्रेसका सक्रिय सदस्य समेत रहेका चोरबारलाई मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले मनोयन गरेको हो । उनलाई अस्पताल सँचालन तथा व्यवस्थापन समिति गठन कार्यविधि २०७९ को दफा ३ को उफदफा (१) (क) बमोजिम व्यवस्थापन समितिको अध्यक्षमा मनोयन गरिएको उल्लेख छ ।

२०८३ जेठ ९ शनिबार, बिहान ८:५७ बजे१ मिनेट पढाइ

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…