सोनमा गाउँपालिकाका हाकिम ७२ हजार रुपैयाँ घुससहित रँगेहात अख्तियारको फन्दामा
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

२०८३ जेठ ८ शुक्रबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले यादवलाई ७२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
एक उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
औरही सडकबाट उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…