किन हुन्छ यस्तो ?जहरीला तेल बाँडने उपर छानबिन हुनुपर्छ : विद्यार्थी नेता झा
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी विरामी परेपछि नेपाल विद्यार्थी सँघले छानविनको माग गरेको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीका अध्यक्ष आशुतोष झाले एक प्रेस विज्ञप्ति जारी गर्दै राहतमा बाँडिएको जहरीला तेल उ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











