किन हुन्छ यस्तो ?प्रदेश २ः आफ्नै सासूलाई बोक्सी (डायन) भन्दै हत्या गर्ने बुहारी पक्राउ
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










